घरेलु मैदानमा म्यानचेस्टर सिटीको लाजमर्दो पराजय

लन्डन । इंग्लिस प्रिमियर लिगमा गएराति घरेलु मैदानमा म्यानचेस्टर सिटीले लेस्टर सिटीसँग ५–२ गोल अन्तरको लाजमर्दो पराजय व्यहोरेको छ । लेस्टरका लागि जिमी भार्डीले ह्याट्रिक गरे । जितसँगै लेस्टर प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । उसले तीन खेलमा सतप्रतिशत नतिजा निकाल्दै ९ अंकसहित शीर्ष स्थानमा पुगेको हो । पराजयसँगै सिटी दोस्रो स्थानमा छ । … Continue reading घरेलु मैदानमा म्यानचेस्टर सिटीको लाजमर्दो पराजय